
“स्वास्थ्यका लागि खेलकुुद राष्ट्रका लागी खेलकुुद” भन्ने मुुल नाराका साथ राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपाल लुुम्बिनी प्रदेशको आयोजनामा बाँकेको कोहलपुुरमा २ दिने एड्भान्स ट्रेनिङ सेमिनार सम्पन्न भएको छ । कोहलपुुर ३ मदनचोकमा रहेको कोहलपुुर बागेश्वरी स्कुुलमा कार्यक्रम सम्पन्न भएको हो । यज्ञराज जैशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका अध्यक्ष गणेश कार्की रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय गोेजुुरियो कराँते दो संघ नेपालका महासचिब प्रकाश कुमार चन्द, केन्द्रिय सदस्य जनक बिक, नन्दलाल थारु, कुबेर खड्का प्रदेश ५ का कोषाध्यक्ष दिपक चौधरी, प्रदेश सदस्य पदम नारायण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा करिब २ सय ५० जना खेलाडीहरुको उपस्थिति रहेको थियो ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/20, 12:42
2020/08/28, 7:33
2021/08/13, 2:15
2022/05/26, 2:12
2023/03/22, 11:48