धनगढी उपमहानगरपालिका-१५ मा सांस्कृतिक, खेलकुद तथा कृषि प्रदर्शनी मेला हुने
2021/03/05, 10:42

धनगढी उपमहानगरपालिका -१५ मा कृषि प्रदर्शनी मेला सञ्चालन हुने भएको छ । शिवकाली साँस्कृतिक पर्यटन समिति धनगढीको आयोजनामा उपमहानगरपालिकाको वडा नम्बर १५ मा सांस्कृतिक, खेलकुद तथा कृषि प्रदर्शनी मेला सञ्चालन हुने भएको हो ।

सो समितिले पत्रकार सम्मेलनमार्फत् फागुन २४ गतेदेखि २८ गतेसम्म “सँस्कृति, पर्यटन, कृषि, व्यापार, खेलकुद समुन्नत एवम् समृद्ध धनगढीको विकासको आधार ” भन्ने मूल नाराका साथ मेला सञ्चालन हुन लागेको बताएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37