
गोदावरी नगरपालिका १ मा बाघले आतँङ मच्चाएको छ । सो वडाको मनेहरा र चैतन्यपुर क्षेत्रमा गोठ मै पसेर तीन वटा बाख्रा खाएको वडा अध्यक्ष शर्मानन्द भट्टले बताए ।

उनका अनुसार बाघ हिँडडुल गर्ने ठाउँमा बाघको प्रष्ट खोज देखिएको छ । बाघ गेटा मेडिकल कलेजको पछाडी को जंगल क्षेत्र मनेहारा र चैतन्यपुर क्षेत्रमा शिकार गर्न थालेको छ ।
स्थानियलाई साँझको समयमा सुरक्षित रहन नगरपालिकाले अनुरोध समेत गरेको छ । वडा अध्यक्ष भट्टले सुरक्षाको लागी प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइएको बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20