
सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसंद) महेशदत्त जोशी प्रचण्ड–नेपाल समूहमै फर्किएका छन् ।

पूर्व माओवादी केन्द्रका नेता समेत रहेका जोशी संसद विघटनपछि ओली समूहमा लागेका थिए । उनी ओली समूहका नेता तथा उद्योगमन्त्री लेखराज भट्ट निकट मानिँदै आएका थिए ।
उनी आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवासमा पुगेका थिए । उनी कञ्चनपुरबाट प्रदेश सभामा तत्कालीन माओवादी उम्मेदवार भई निर्वाचित भएका थिए ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 12:58
2020/08/19, 9:02
2021/01/29, 2:55