सुदूरपश्चिम खेलकुद परिषद सदस्य सचिव सिंह सहित पदाधिकारीलाई सम्मान
2021/04/13, 5:56
 
sdd

सुदूरपश्चिम प्रदेश खेलकुद प्रदेश परिषद सदस्य सचिव दीपक सिंहलगायतका सदस्यहरुलाई सम्मान गरिएको छ।कार्यक्रममा परिषदका सदस्य झलक शाह, दुर्गा अधिकारी, चित्र भट्ट लगायतलाई पनि सम्मान गरिएको थियो।

सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कैलालीले मंगलबार एक कार्यक्रमका बीच सम्मान गरेको हो।

खेलकुद विकास समितिका क्षेत्रीय प्रमुख प्रेम मल्ल, जिल्ला खेलकुद विकास समितिका प्रमुख टोप बिष्टले स्वागत तथा सम्मान गरेका थिए। सुदूरपश्चिम प्रदेश सरकारले चैत्र ८ गते  सदस्य सचिवसहित ३ सदस्यी परिषद सदस्य नियुक्त गरेको थियो ।