
कन्चनपुरको बेदकोट नगरपालिकाका कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ ।

धनगढी स्थित सेति प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा बेदकोट नगरपालिकाका वडा नम्बर १० का ८१ बर्षिय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनमा कडा खालको स्वासप्रस्वासको समस्या देखिएको थियो ।

शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/06, 10:17
2021/04/28, 10:21
2022/11/06, 1:13