
कैलालीसंग जोडिएको त्रिनगर- गौरीफन्टा नाका बन्द गरिने भएको छ ।

भारतमा स्थानीय तहको निर्वाचन हुन गईरहेकोले हाल सञ्चालनमा रहेको गौरीफन्टा नाका बन्द गरिने भएको हो ।
बैशाख ५ गते साझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द हुने कैलाली प्रशासनले जनाएको छ ।

सो नाका भएर अहिले दैनिक हजार बढि नेपाली स्वदेश फर्किरहेका छ्न ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20