
शनिबार कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ सय ११ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा थप ६७ जनामा संक्रमण पुष्टि भएको हो।

६० पुरुष र ७ महिलामाएन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट आज ६२५ भित्रिएको नाकामा खटेका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिए।
शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट गौरीफन्टा नाकामा परीक्षण गरिएको थियो ।

भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् ।
गौरीफन्टा नाकामा ३ चैतदेखि एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50