
शनिबार सुदूरपश्चिमका थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।
प्रदेशका अन्य प्रयोगशालामा भने आज कोरोना परीक्षण गरिएको छैन।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८९ जनाको नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50