
कञ्चनपुर प्रहरीले बेवारिसे सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका -५ मा शनिबार अवैध रुपमा भित्र्याएको बेवारिसे सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीका अनुसार १ क्वीन्टल कालो प्लास्टिक, नाइलनको डोरी, नाइलनको फित्ता, साइकलको पार्ट पुर्जा गरी ५५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
बरामद गरेको सो सामान भन्सार कार्यालय गड्डा चौकी पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:00
2020/12/19, 8:21
2021/07/22, 5:08
2022/04/15, 10:10
2023/05/10, 6:50