
कञ्चनपुरमा एक जना महिलाको विषादी सेवनबाट मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका -७ हल्दुखाल बस्ने ७० वर्षीया गौरीदेवी बिष्टको शनिबार सल्फास नामक विषादी सेवन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।
बिष्टको शव पोष्टमार्टमको लागि महाकाली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2023/01/09, 5:53
2024/11/27, 11:25
2020/08/23, 6:47