
युरोपको माल्टामा भएको ए क्लास काता अनलाइन च्याम्पियनसिपमा धनगढीकी बर्षा सावदले कास्य पदक जितेकी छिन् । धनगढीकी बर्षा नेपालको प्रतिनिधित्व गर्दै तेस्रो स्थान पाउन सफल भएकी हुन् ।

२५ ओटा देश सहभागिता रहेको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धनगढी कराते एकेडेमीकी खेलाडी बर्षा साउदले तेस्रो कांस्य पदक दिलाएकी हुन् ।

बर्षाले यस अघि पनि अनलाईन कातामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको धनगढी कराते एकेडेमीका प्रशिक्षक ललित खत्रीले जानकारी दिए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02