
कैलालीको टीकापुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका १ बस्ने बर्ष ७० का एक पुरुष हुन् ।

नेपालगन्जको कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गरिरहेका उनलाई मंगलबार कोरोना परिक्षण गर्दा बुधबार पुष्टि भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले रातोपाटीलाई जानकारी दिए ।
कोरोना पुष्टि भएपछि कोरोना वार्डमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको उनले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43