
सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशाला मा गरिएको परीक्षणबाट सुदुरपश्चिम प्रदेशमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार १८५ नमुनाको परिक्षण गर्दा थप ७१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।
११३ नमुना भने नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठ ले रातोपाटी लाई जानकारी दिए ।

सेती प्रादेशिक कोरोना अस्पतालमा ४ जना भेन्टीलेटरमा १० जना आइसियुमा,१० जना अक्सिजनमा र १८ जना सुधारोन्मुख भईरहेको श्रेष्ठले बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43