सेती प्रादेशिक अस्पतालमा शुक्रबार राति मृत्यु भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका ४ की ५० वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
मृत्युपछि उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिहिबार सेती प्रादेशिक अस्पतालको इमेर्जेन्सी वार्डमा भर्ना गरिएको थियो।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/01, 7:23
2024/02/23, 12:10
2022/02/21, 3:26