
जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा–१ झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् ।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43