
कञ्चनपुरमा २ विद्यार्थी सहित १ जना शिक्षकमा कोरोना संक्रमण पुस्टि भएको छ।

पुनर्वास नगरपालिका -८ मा रहेको समशिक्षा ईन्टरनेश्नल निकेतनका २ जना विद्यार्थीमा संक्रमण पुस्टि भएको हो।
सोही विद्यालयका एक जना शिक्षकमा पनि कोरोना संक्रमण पुस्टि भएको छ।

सो विद्यालयको पठनपाठन यही वैशाख २५ गतेसम्मका लागि स्थगन गरिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43