
इराकले मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाललाई प्रस्ताव गरेको छ । इराक फुटबल संघले नेपाललाई मैत्रीपूर्ण फुटबल खेलका लागि प्रस्ताव गरेको हो । इराकले नेपालसंग मैत्रिपूर्ण खेल हुने जानकारी गराएको हो ।

नेपाली फुटबलको सर्बाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने मैत्रिपूर्ण खेल पक्का नभैसकेको जनाएको छ । उसले यसलाई प्रस्तावको रुपमा लिएको छ ।इराक फुटबलले जनाए अनुसार नेपाल र इराक बीचको खेल अर्को महिनाको अन्तिममा हुनेछ । मिति भने तय भएको छैन ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27