
बुद्ध एयरले आन्तरिक उडानका लागि भाडादर बढाएको छ। बुद्ध एयरको बुधवारको काठमाडौं–धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ ।

नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७ हजार २ सयसम्म पुगेको छ । यस्तै आइतबारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/04, 2:26
2020/10/06, 8:41
2021/04/27, 12:07
2021/11/12, 6:41
2022/11/02, 1:40