
डडेल्धुराका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

परशुराम नगरपालिका–११ सलेताका ३४ वर्षीय पुरुषको डडेल्धुरा अस्पताल आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको एक विद्यालयमा कार्यरत उनीमा शुक्रबार कोरोना संक्रमण पुस्टि भएको थियो।

कोरोना पुस्टिपछि उपचारका लागि डडेल्धुरा आउँदै गर्दा बाटोमै उनको ज्यान गएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए।
अहिले उनको शव डडेल्धुरा अस्पतालमा राखिएको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15