
बैतडीमा नदीमा बगेर एक जनाको मृत्यु भएको छ । चौलानी नदीमा बगेर शुक्रबार अपरान्ह ४ बजेतिर डिलाशैनी गाउँपालिका ६ का ६० वर्षीय हिरा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

उनका अनुसार डिलाशैनी ६ स्थित बांगाबगर नजिकै चौलानी नदीमा माछा मार्न गएका राना एक्कासी नदीमा बगेका थिए । नदीमा बगेका रानालाई स्थानीय उद्धार गरे पनि मृत्यु भइसकेको अवस्थामा फेला पारेका उनले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07