
प्राईम कमर्सियल बैंक लिमिटेडले सेती प्रादेशिक अस्पताल धनगढीलाई सहयोग गरेको छ । प्राईम कमर्सियल बैंक केन्द्रिय कार्यालयले सामााजिक उत्तरदायित्व वहन गर्दै सेतीलाई ६० सिलिण्डर सहयोग गरेको हो ।

बैंकको केन्द्रिय कार्यालयले पठाएको ६० सिलिण्डर प्राईम बैंकको धनगढी शाखा मार्फत हस्तान्तरण गरिएको छ । धनगढी शाखाका प्रबन्धक चन्द्र साउँदले सेती प्रादेशिक अस्पतालका अध्यक्ष द’र्गाा जोशीलाई हस्तान्तरण गरेका छन् ।
साउँद सुदुरपश्चिम प्रदेशका बैंकहरुमा सबैभन्दा कम उमेरका शाखा प्रबन्धक रहेका छन् । उनले सानो उमेरमै आफुलाई प्रबल प्रबन्धकको रुपमा स्थापित गर्दै गएका छन ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27