कृषि
2023/12/05, 1:35
विपन्न अवस्थाका व्यक्तिको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ।
केन्द्रको… विस्तृतमा
2023/12/05, 11:40
कैलालीको कैलारी गाउँपालिका–८ डुधियाका तीन सहोदर दाजुभाइ श्रेष्ठबहादुर चौधरी, चुनीलाल चौधरी र रामलाल चौधरीको दिनचर्या हरेक बिहान ३ बजेदेखि सुरु हुन्छ… विस्तृतमा
2023/11/30, 11:31
कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्। उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन्। सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई… विस्तृतमा
2023/11/29, 2:41
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३० हजार क्विन्टल धान खरिद गरेको छ । पश्चिम तराईका कैलाली कञ्चनपुरसहित ४ वटा कम्पनीका शाखाबाट पछिल्लो पटक ३० हजार… विस्तृतमा
2023/11/25, 11:57
सुदूरपश्चिम प्रदेश सरकारले खेतीयोग्य बाँझो जग्गामा बाली लगाउनेलाई अनुदान दिने भएको छ। बाँझो रहेको खेतीयोग्य जमिनमा व्यावसायिक खेती गर्न चाहने… विस्तृतमा
2023/11/24, 5:28
कृष्णपुर नगरपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा जम्मा भएका किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको… विस्तृतमा
2023/11/24, 11:14
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेका छन। गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि… विस्तृतमा
2023/11/22, 1:30
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा व्यावसायिक माछा पालन फस्टाउँदै गएको छ । यहाँका प्राकृतिक तालतलैयादेखि कृत्रिम पोखरीमा माछा पालन व्यवसाय बढेको हो ।… विस्तृतमा
2023/11/22, 12:39
कैलालीको टीकापुरमा सञ्चालित खाद्य गोदाममा धान बेच्ने किसानको चेक नसाटिँने समस्या देखीएको छ। खाद्य गोदामहरुमा धान बेच्न आउने किसानलाई नेपाल खाद्य… विस्तृतमा
2023/11/22, 11:34
कैलालीको कैलारी गाउँपालिका-५ मा रहेको मोहना नदिको गोबरैला घाटमा मत्स्य विकास निर्देशनालय गेटाले मंगलवार दश हजार माछाको भुर्रा छोडेको छ।
विश्व… विस्तृतमा
2023/11/20, 11:39
व्यावसायिक कृषकलाई शून्य ब्याजदरमा ऋण दिने सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम कागजमै सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा… विस्तृतमा
2023/11/11, 2:18
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले कैलालीमा किसानको धान खरिद कार्य सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाको तीन… विस्तृतमा
2023/11/08, 4:19
बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीमा आकर्षित भएका छन्। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर… विस्तृतमा
2023/11/06, 5:34
खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बुधबारदेखि किसानका धान खरिद सुरु गरेको छ । यस वर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपछि किसान… विस्तृतमा
2023/11/06, 12:17
कैलालीको टीकापुरमा पानामा टीआर फोर रोगले ६ बिघामा लगाएको केरा खेती नष्ट भएको छ। गत साउनमा कैलालीको टीकापुरका ९ किसानको केरा खेतीमा पानामा रोगको… विस्तृतमा
2023/10/31, 10:10
कैलालीका किसानले धान बिक्री शुरु गरेका छन्। खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको… विस्तृतमा
2023/10/07, 1:08
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा लगाएको धान फलेन। धानका बोट सुकेका छन्। केही बोट रातो र पहेँलो भएका… विस्तृतमा
2023/10/04, 1:58
सुदूरपश्चिम प्रदेश सरकारले दूध, माछा, मासु र अण्डाको उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तर, तथ्यांकले प्रदेशमा माछा मासु, दूध र… विस्तृतमा
2023/10/03, 2:12
सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि सुदूरपश्चिमका नौ जिल्लामा तीन वटा बीमा कम्पनीलाई खटाएको छ। कृषि तथा पशुपन्छीको बीमा गर्ने अन्य बीमा कम्पनी भए… विस्तृतमा
2023/09/30, 7:09
कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ। धानबाली नष्ट… विस्तृतमा
2023/09/27, 6:36
५९ हजार ६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको कञ्चनपुरमा ७२ प्रतिशत नागरिक कृषि पेसामा निर्भर छन्। खेतीयोग्य जमिनमध्ये यहाँ सबैभन्दा बढी ४८ हजार… विस्तृतमा
2023/09/20, 5:17
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती… विस्तृतमा
2023/08/30, 1:47
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ पानामा रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले गरेको केराको नमूना परीक्षणमा… विस्तृतमा