कृषि
2023/04/15, 1:27
खेतभरि गहुँ पाकेर पहेलपुर छ । कतै गहुँ काटिएको छ । कतै थ्रेसिङ भइरहेको छ । कृषकलाई यतिबेला हिउँदे बाली गहुँ भित्र्याउने चटारो छ । चैत मध्यदेखि नै… विस्तृतमा
2023/04/10, 1:53
खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम… विस्तृतमा
2023/04/08, 12:37
धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी… विस्तृतमा
2023/04/06, 6:46
कैलालीका किसान गहुँ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई गहुँ काट्ने, थ्रेसिङ गर्ने, बाली भित्र्याउने चटारो बढेको हो… विस्तृतमा
2023/04/05, 6:05
कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्दै आएका छन् । उक्त जमिनमा गहुँ खेती गर्दा ११ हजार रुपैयाँ लागत… विस्तृतमा
2023/04/02, 6:28
धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा तरकारी बिक्री गर्न परिचयपत्र आवश्यक पर्ने भएको छ। धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको हाटबजारमा तरकारी… विस्तृतमा
2023/04/02, 6:20
कैलालीमा गड्यौला उत्पादनमा कृर्षकको आकर्षण बढ्दै गइरहेको पाइएको छ। पछिल्लो समयमा जिल्लामा गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्न थालेको छ। कम… विस्तृतमा
2023/03/21, 12:18
तराईमा पनि स्याउ फलेको छ । लम्कीचुहाका गोकर्ण ओलीले कैलालीको लम्कीचुवा ९ प्रतापपुरमा स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन् ।
गोदावरी ड्रागन फ्रुटका… विस्तृतमा
2023/03/20, 11:48
बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण … विस्तृतमा
2023/03/17, 12:08
डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्याएको छ।
जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश… विस्तृतमा
2023/03/13, 6:15
बढ्दो महँगीले उपभोक्तासँगै व्यापारी तथा व्यवसायी पनि प्रभावित भएका छन् । व्यवसायीलाई एकातिर बिक्री घटेको चिन्ता छ, अर्कोतिर बैंकको चर्को ब्याजले तनाव… विस्तृतमा
2023/03/10, 1:52
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआएकी छन्। गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी… विस्तृतमा
2023/03/03, 10:57
डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किबीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन्। जिल्लाको गन्यापधुरा… विस्तृतमा
2023/02/28, 6:16
कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका किसानहरु तरकारी खेतीप्रति आकर्षित भएपनि भारतबाट तरकारी… विस्तृतमा
2023/02/28, 6:10
कुनै समय जिल्लाको अधिकांश क्षेत्रमा चैते धानखेती हुन्थ्यो । ५ वर्ष अघिसम्म पनि जिल्लामा ४ सय हेक्टरमा चैते धानखेती भइरहेको थियो । तर अहिले यो क्रम… विस्तृतमा
2023/02/20, 11:08
कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताए । तीन दिनसम्म बाटोमै लाइन लागे भने चिनी मिल… विस्तृतमा
2023/02/06, 1:45
बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ । जैतुनको परियोजना सकिएसँगै… विस्तृतमा
2023/02/05, 12:38
कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिन थालेको छ। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको… विस्तृतमा
2023/02/05, 12:01
सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको… विस्तृतमा
2023/02/02, 4:58
शुक्लाफाँटा नगरपालिका(६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच… विस्तृतमा
2023/02/01, 4:55
धनगढीमा कृषि मार्ट सञ्चालनमा आएको छ । सञ्चालनमा ल्याइएको यो मार्ट नेपालकै पहिलो पूर्ण कृषि मार्ट भएको सञ्चालकको दावी छ । पाँच करोड रुपैयाँको लगानीमा… विस्तृतमा
2023/01/30, 4:30
करिब ५ वर्षअघि कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका नरेन्द्रप्रसाद रेग्मी र उनका अन्य ३ जना साथीहरूले आफ्नै ठाउँमा व्यवसाय गर्ने योजना… विस्तृतमा
2023/01/20, 5:43
वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यवसायिक तरकारी खेतीमा संलग्न हुँदै आएका छन्। साउदीअरबको गर्मीमा काम… विस्तृतमा