
सुदूरपश्चिम विश्वविद्यालयका स्थगित परीक्षा साउन ५ गतेदेखि सञ्चालन हुने भएका छन्।

दोस्रो लहरको कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका परीक्षा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका अनुसार स्नातक तह दोस्रो, चौथो र छैटौं सेमेस्टरका परीक्षाहरू साउन ५ गतेबाट सञ्चालन हुनेछन्। त्यस्तै स्नातक दोस्रो, चौथो र छैटौं सत्रका विद्यार्थीका अघिल्लो सेमेस्टरका कक्षाहरू जेठ २५ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिने छ।

प्रश्नपत्र लिखित, मौखिक र विश्लेषणात्मक उत्तर दिनुपर्ने किसिमको तयार पारिने बताइएको छ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27