
नेकपा एमालेका नेता भानुभक्त जोशीले माधव नेपाल अध्यक्ष रहेको नेकपा एमाले(समाजबादी) पार्टीमा आफू नरहेको बताएका छन्। उनले फेसबुक मार्फत सहमति नगरी नै नेकपा एमाले (समाजबादी) पार्टीको केन्न्द्रीय कमिटी सदस्यमा नाम राखिएकोमा सहमति नभएको जानकारी गराएका हुन्।

‘म निरन्तर पार्टीको एकताको पक्षमा लागि रहेको थिए र अहिले पनि लागि नै रहेको छु। मेरो सहमति बिना नै मेरो नाम नेकपा एमाले (समाजबादी) पार्टीको केन्दिय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउँदछु,’ उनले लेखेका छन्।
नेकपा एमाले (समाजबादी) पार्टीले उनको नाम केन्द्रीय कमिटी सदस्यमा राखेको थियो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02