
बाजुरामा सडक माथिबाट पहिरो जाँदा मिनि ट्रक पुरिएको छ। जिल्लाको जगन्नाथ गाँपालिकामा ०५ रिठामा सडक माथिबाट पहिरो खस्दा ट्रक पुरिएको हो।

कर्णाली प्रदेश ०१ ख २३६ नम्बर ट्रक माथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्रक पुरिएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32