
बाजुरामा चितुवा वेवारिसे मृत अवस्थामा फेला परेको छ । जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं. ६ को जंगलमा चितुवा वेवारिसे मृत अवस्थामा फेला परेको हो ।

आइतबार राति नियहरुले जंगलमा मृत अवस्थामा देखेपछि जिल्ला वन कार्यालयलाई जानकारी गराएका थिए। चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा पुरिएको डिभिजन वन कार्यालयका प्रमुख कालिराम चौधरीले बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32