
अछाममा पहिरो जाँदा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका -६ मार्कुस्थित सडकमा अविरल वर्षाका कारण पहिरो खस्दा साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको प्रहरीले बताएको छ।
प्रहरी चौकी चौखुट्टेको टोलीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने कार्य गरिरहेको र केही बेरमै सडक सञ्चालनमा आउने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32