
२०७५ जेठ २ मा फर्किएपछि नेकपा एमालेले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जको जिम्मेवारी तोके सगै सुदूरपश्चिममा पनि तीन जना नेतालाई खटाईएको छ ।

एमालेले पार्टी विवाद समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनको लागि भीमबहादुर रावल, लेखराज भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी तोकेको हो ।
एमालेले हालै सम्पन्न भदौ ८ गतेको स्थायी कमिटी बैठक र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन–१२ मा ती नेतालाई १० बुँदे सहजीकरण गर्न जिम्मेवारी निर्धारण गरेको हो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02