
बाजुरामा जुवातास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सदरमुकाम मार्तडीमा जुवातास खेल्ने ६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

घरमा जुवा खेलिरहेको विशेष सुराकीका आधारमा ६ जनालाई जुवाताको खालबाट नगद एक हजार पाँच सय रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी धनदेव साउँदले बताए।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32