
बाजुरामा एक जना मृत फेला परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा कञ्चनपुर घर भएका शिक्षक गणेश प्रसाद रेग्मी मृत फेला परेका हुन् ।

खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा उनलाई मृत देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।
पछि प्रहरीको टोली त्यहाँ पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ । उनी सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत रहेका थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32