
नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान सूरु भएको छ। मंगलबार बिहानबाट मतदान सूरु भएको नेपाली काँग्रेस निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो। काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट मतदान सूरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ। त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम रहेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32