
नेकपा एमालेका केन्द्रिय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज बिहान काठमाण्डौमा बसेको समाजवादी पार्टीको सातौ बैठकमा अध्यक्ष माधव नेपालले जोशीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

बझाङ जिल्ला क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्र बाट संविधान सभा सदस्यमा निर्वाचित पूर्ब बन मन्त्री जोशी एमालेमा भूमिका बिहीन बनाईएपछि नेकपा एकीकृत समाजबादीमा प्रवेश गरेका हुन् ।
उनी निकट बझाङका एमाले कार्यकर्ताहरु यसअघि नै समाजवादीमा प्रवेश गरिसकेका थिए । जोशी नेकपा एमाले बझाङका प्रभावशाली थिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02