
कैलाली काँग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ । आज मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशनका लागि तयारी नपुगेको भन्दै अनिश्चितका लागि स्थगित गरिएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए।

कैलालीको जिल्ला समितिलाई प्रदेश समितिको अधिवेशन पनि गर्ने जिम्मेवारी पाएकाले जिल्ला अधिवेशनका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय कार्यको तयारीका लागि भन्दै जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको हो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19