
बाजुरामा प्रहरीले चरेशसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ डोगडी बजारबाट प्रहरीले १० किलो अवैध लागूऔषध चरेशसहित उनलाइ पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही गाउँपालिका–७ लमगाउँ बस्ने ४० वर्षीय हर्कबहादुर रावत रहेका छन्। से १ ज ६०९ नम्बरको जिप जाँच गर्दा त्यसमा सवार रावतबाट उक्त पदार्थ फेला परेको थियो। घटनामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35