
बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बुढिगंगा नगरपालिका- ६ बाम्का नजिकै मोटरसाइकल दुर्घटना हुँदा अछामका बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति फालासैनबाट बाम्का जाँदै गरेको सुपप्र ०१००८ प ४०५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रि भई दुर्घटना भएको हो।

दुर्घटनामा त्रिवेणी नगरपालिका-४ का गगन साउँद गम्भिर घाईते भएका र उनको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32