
बाजुरामा बँदेलको आक्रमणबाट एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका- ३ चोलुका अन्दाजी १५ वर्षीय सुरेन्द्र बिष्ट रहेका प्रहरीले बताएको छ।
सोमबार दिउँसो छाप्राडोरा सामुदायिक वनमा बाख्रा चराउन गएका उनलाई बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

आक्रमणबाट घाइते भएका उनलाई कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35