
‘हेलि टुर’ आयोजनापछि सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडिमालिकामा पर्यटकहरु बढेका छन्। हिउँदमा घटेका पर्यटकको चहलपहल हेलिटुर आयोजनापछि बढ्दै गएको हो।

आज (बुधबार) मात्रै खप्तड बडिमालिका हेलिटुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरुले खप्तडको भ्रमण गरेका छन्। प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार मन्त्री दीर्घ सोराडीले भ्रमण गरेका हुन्।
मन्त्रीद्वयलगायत २५ जनाले खप्तड र बडिमालिका भ्रमण गरेको पर्यटन व्यवसायी दिपक खड्काले बताए। यस्तै फागुन १० गतेसम्म टुरको प्याकेज रहेको उनले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/31, 7:56
2021/10/20, 7:56
2021/01/02, 1:53
2023/06/10, 5:08