
स्वर्गको टुक्राको उपमा पाएको सुदूर पश्चिमको पर्यटकीय गन्तब्य खप्तड अहिले झनै सुन्दर देखिएको छ । यहाँ फाटहरुलाई हिउँले पुरै ढाकेपछि यसको सुन्दरता अझै उजागर भएको हो ।

करिब ५ फिट सम्म हिउँ परेपछि यहाँ सडक संजाल मार्फत पुग्न सकिने अवस्था छैन । यसको सुन्दरता अवलोकन गर्न अहिले पर्यटकहरु हेलिकप्टर मार्फत यहाँ पुगिरहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02