
सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ। विश्वविद्यालयका पूर्व निर्धारण भएका कार्यक्रम प्रभावित हुने भएकाले हप्तामा दुई दिन बिदा नदिने विश्वविद्यालयले बताएको हो।

विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी गराएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
कमेन्ट लोड गर्नुस
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/04/28, 1:27