वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायत गम्भीर बिरामी परेका छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लाका ५४ वर्षीय कडायत शनिबार एक्कासि बिरामी परेका हुन् । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पुर्याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन सकेको छैन । अहिले कडायतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
कडायत २०५० सालदेखि देउडा गायन सक्रिय छन् । उनले ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत चर्चित गीतमा आवाज दिएका छन् ।
2025/01/17, 3:32
2025/01/17, 3:23
2025/01/17, 3:22
2025/01/17, 3:20
2025/01/17, 3:17
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2023/06/21, 3:18
2020/09/03, 7:47
2021/02/20, 9:27
2021/09/21, 11:04
2023/06/24, 11:05