
बझाङ- बझाङमा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। बझाङको जयपृथ्वी नगरपालिका- ५ लुयाटा डिलका लालबहादुर थापाको चट्याङ लागेर मृत्यु भएको हो। लेक खर्कमा बस्ने ५१ वर्षका थापाको चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले जानकारी दिएका छन।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04