कैलाली–५ को एमाले प्रचारप्रसार समिति संयोजकमा देवकोटा र सचिवमा ढुङ्गाना
2022/10/15, 12:17
धनगढी - नेकपा एमालेले कैलाली क्षेत्र नम्बर ५ मा प्रचारप्रसार समिति गठन गरेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगका सदस्य दिपक देवकोटाको संयोजकत्वमा प्रचारप्रसार समिति चयन गरिएको एमालेले जनाएको छ ।
समितिको सचिवमा एमालेका प्रदेश कमिटि सदस्य यज्ञराज ढुङ्गाना चयन भएका छन् । उक्त समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ५ मा प्रचारप्रसारका काम गर्ने जिम्मेवारी पाएको छ ।
2025/01/15, 5:31
2025/01/15, 4:35
2025/01/15, 4:33
2025/01/15, 4:31
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/08/30, 12:06
2021/06/18, 9:50
2022/02/13, 4:17
2023/02/28, 12:18
2020/08/30, 6:00