
स्वास्थ्य आपूर्ति व्यवस्थापन सुदूरपश्चिम प्रदेशका निर्देशक तथा बरिस्ठ कन्सल्टेन्ट डा. निरज अर्याललाई राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् ।

फोकस नेपाल संस्थाले दिपावली २०७९ को अवसरमा देउसी भैलो विशेष साँस्कृतिक सेवामा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै डा. अर्याललाई राष्ट्रिय सेवा सम्मान २०७९ बाट सम्मानित गरेका हुन् ।
राष्ट्रिय तथा अन्तरास्ट्रिय विभिन्न सेवामुलुक तथा सामाजिक संघ संस्था मार्फत राष्ट्र विकास र सामाजिक सेवामा महत्त्वपूर्ण योगदान गरेको गर्दै सम्मान गरेको उक्त संस्थाले जनाएको छ ।

डा. अर्यालले बिगत १८ बर्षदेखि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका छन् । डा. अर्याल सेती प्रादेशिक अस्पतालका रेडियोलोजि बिभागिय प्रमुख समेत रहेका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/19, 4:41
2021/04/17, 9:35
2021/10/30, 10:46
2023/01/31, 12:09