
कैलालीको अत्तरियामा यही पुष २७ गते देखी सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवका लागी तयारी सुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघले प्रयेक वर्ष झै यस वर्ष पनि आयोजना गर्न लागेको उक्त महोत्सवका लागी विभिन्न संरचनाहरु निर्माण गर्ने काम सुरु भएको हो ।

बिहिबार संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सवको प्रवेशद्धारको पुजा गरेर निर्माण कार्य सुभारम्भ गरेका थिए । यही पुष २७ गतेदेखी माघ ९ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवका लागी विभिन्न उपसमितिहरु समेत गठन गरिएको संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/25, 8:47
2020/09/23, 8:44
2023/06/06, 10:02