
धनगढी - कैलालीको बनबेहडामा रहेको वीणा ग्रामीण बिद्युत् सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ । १७औँ साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । पुरन सिंह कडायतको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा राज शर्मा, सचिवमा हेमन्तराज जोशी र कोषाध्यक्षमा मकर खड्का चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा पदम राज जोशी, सितादेवी जोशी, धना भट्ट, हरिमाया भट्ट र उदय बोगटी चयन भएका छन् । वीर बहादुर बोगटीको संयोजकत्वमा चयन भएको लेखा समितिमा जगत खडका र महेश्वर जोशी सदस्य रहेका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54