
नेपाल टेलिकम सुदूरपश्चिम प्रदेश कार्यालयले केदार मोबाईल ग्यालरीलाई सम्मान गरेको छ । टेलिकमको १९ औं वार्षिक उत्सव समारोहको अवसरमा धनगढी स्थित केदार मोबाईल हाउसलाई सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेश भरीमा सर्वाधिक रिर्चाज कार्ड विक्री गर्दै सबैभन्दा बढी कारोबार गरे वापत एक समारोहका बिच मोबाईल हाउसलाई सम्मान गरेको हो ।

प्रदेश कार्यालयका प्रवन्धक निर्देशक सुनिल पौडेलले सम्मानपत्र सञ्चालक विनय चोखाललाई हस्तान्तरण गरे । उनले सम्मान ग्रहण गर्दै सम्पूर्ण क्रियाशील कर्मचारी र ग्राहकलाई धन्यवाद व्यक्त गरे ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/11, 4:36
2023/04/18, 10:54