
बलिउडका बादशाह शाहरुख खान अभिनीत पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ । सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो । १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ ।

गत २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिनेमा हलहरूमा चलिरहेका छ । उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ । करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफूलाई ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टि गरेको बलिउड समीक्षकहरूले बताउँन थालेका छन ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15