
धनगढीको अतिथि रिर्सोटमा नयाँ बर्षको दिन म्युजिकल फेष्टिभल हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको अतिथि रिर्सोटले नयाँ बर्षको दिन वैशाख १ गतेका दिन धनगढी म्युजिकल फेष्टिभल गर्ने भएको हो ।

वैशाख १ गते साँझ ५ बजेदेखि सुरु हुने म्युजिकल फेष्टिभलमा द ब्याण्ड सोच, साझा संगीत, पुष्पम मोक्ष लगायतका समुहहरुका विभिन्न सांगितिक कार्यक्रमहरु आयोजना हुनेछन् ।
यस्तै गायक धीरविक्रम सिंह, सक्रिय मोहोरा लगायतका प्रस्तुतीहरु पनि कार्यक्रममा रहने आयोजक अतिथि रिर्सोटले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/22, 9:50
2021/06/12, 10:35
2022/02/04, 2:55
2023/02/17, 5:45